शिरीष देवकोटा र विष्णु माझी को अन्तिम भेट के के भयो त ? आखिर - Hamro Paisa

Pages

Breaking


Wednesday, January 9, 2019

शिरीष देवकोटा र विष्णु माझी को अन्तिम भेट के के भयो त ? आखिर

सुरज पौडेल ,


२५ पौष, गैंडाकोट ।  केहि समय पहिला सार्वजनिक भएर लोकप्रिय बनेको अन्तिम भेट बोलको गित नयाँ मोडमा सार्वजनिक भएको सो नयाँरुपको गितले हेर्ने सबैका आँखा  पक्कै रसाउने छ ।
                             
https://youtu.be/uqLqCgIohXw

गितको जति प्रशंसा गरे पनि कम हुन्छ  भनिन्छ राम्रा चिजको बिज्ञापन गरिरहनु पर्दैन  किन कि यो गितमा काम गर्ने टिमनै निकै मेहनती लोकप्रिय रहेका छन सुर तालको संयोजन नै अब्बल बनि दियो दर्शक स्रोताले मन पराए पछी कस्को के लाग्दो रहेछ , रोइला गितका राजा भनेर चिनिने शिरीष देवकोटा कोइलीको उपनाम बनाएकी  सफल गायिका विष्णु माझीले गितमा मन छुने आवाज दिएका छन

पछिल्लो समयमा निकै चर्चामा रहेकी तर लुप्त रहेकि गायिका विष्णु माझीको बास्तबिक जिबन संग मेल खाएको जस्तो पनी यो गितको भाब रहेको


गितका निकै उत्कृष्ट शब्द लयको सिर्जना समेत गायक शिरीषलेनै गरेका छन पछिल्लो समयका निकै लोकप्रिय मोडल आशिर सञ्चिताले गितलाई जिवन्त बनाउने अभिनय गरेका छन भने गित हेर्दै जाँदा कतिबेला आँखा रसाउछ थाहानै हुँदैन पछिल्लो समय एक छत्र निर्देशनमा राज गरीरहेकी निकै मेहनती निर्देशक स्मृति तिमिल्सीना गुरुआमाले गितमा निकै न्याय गरेर भिडियो बनाएकी छन यसरी समग्रमा भन्दा उत्कृष्ट टिमले बनाएको गित सर्वोत्कृट नहुने कुरै भएन 

गित सार्वजनिक भए पछि निमार्ण युनिटले गितको राम्रो प्रतिक्रिया आउनेमा आँफुहरु आशावादी रहेको बताएका छन्   यस्ता सबै पक्ष उत्कृष्ट भएका गितहरुले सबैको माया पाउनेमा हामी पनि आशावादी रहेका छौं गितलाई सफलताको कामना हाम्रो तर्फबाट पनि

 गितको म्युजिक भिडियो हेरौं


https://youtu.be/uqLqCgIohXw


No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here