बागलुङमा आगालागीहुँदा ३ बालबालिकाको ज्यान गयो - Hamro Paisa

Pages

Breaking


Tuesday, January 8, 2019

बागलुङमा आगालागीहुँदा ३ बालबालिकाको ज्यान गयो

बाग्लुङ ।


 बाग्लुङ जिल्लाको सदरमुकामदेखि पश्चिम ताराखोला गाउँपालिका वडा नम्बर ४ मा भएको आगलागीमा परि ३ जना बालबालिकाको मृत्युु भएको छ ।
तारा गाउँ वडा नम्बर ४ मा आगो ताप्ने क्रममा यामबहादुर खत्रीको दुई तल्ले कच्ची गोठमा आगोलाग्दा सोही गाउँपालिकाका रूद्रबहादुर रोकाका ६ बर्षिय छोरा रतिश रोका डिल बहादुर घर्तीको ६ बर्षिय छोरी ऋतु रोका र ४ बर्षिय छोरा आयुष रोकाको आगलागिमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दिउँसो ४ बजेदेखि लागेको आगो इलाका प्रहरी कार्यालय ताराखोला बाट गएको प्रहरी टोलिले बेलुका ७.०० बजे पछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here