कतै हजुरको सफलतालाई यी ३- चिजले रोकेको त छैन ? - Hamro Paisa

Pages

Breaking


Tuesday, January 8, 2019

कतै हजुरको सफलतालाई यी ३- चिजले रोकेको त छैन ?

गैंडाकोट, उपेन्द्र न्यौपाने । 

कतै हजुरको सफलतालाई यी ३- चिजले रोकेको त छैन  ?


१. घडी, २. क्यालेण्डर , ३. ऐना
१. घडीः घडीलाई कहिले पनि दक्षिण दिशामा राख्नुहुदैंन । चर्को आवाज दिने घडी पनि राख्नु हुदैंन । फुटेको बन्द भएकोलाई घर वा अफिसमा कहिले राख्नुहुदैन  ।
२. क्यालेण्डरः पूर्व , उत्तर वा ईशानकोणमा राख्नुपर्दछ ।
३. ऐना ः उत्तर, पूर्व र पश्चिममा राख्नुपर्दछ । गोलो ऐना कहिले प्रयोग गर्नुहुदैन । शयन कक्षमा पनि राख्नुहुदैन ।
पैसा राख्ने बाकसमा ऐना चिप्काएर राख्दा राम्रो मानिन्छ ।

                                                                                     Source: उपेन्द्र न्यौपाने, पवनपुत्र वास्तु तथा जीवन विश्लेषणात्मक केन्द्र 
९८५११८७३३१  ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here