डडेल्धुरा सदरमुकाममा आगलागी, १० पसल जलेर नष्ट - Hamro Paisa

Pages

Breaking


Sunday, January 6, 2019

डडेल्धुरा सदरमुकाममा आगलागी, १० पसल जलेर नष्ट

२३ पौष, डडेल्धुरा


जिल्लाको अमरगढीस्थित बसपार्कमा गएराति आगलागी हुँदा १० पसल जलेर नष्ट भएका छन् अमरगढी , बसपार्कमा राति १२ बजे आगलागी हुँदा १० वटा पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको  

आगलागीबाट बसपार्क पिपलचौतारीका तरकारी पसल, नास्ता पसल तथा माछा पसल जलेका हुन् अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो त्यसका लागि झण्डै घण्टा लागेको प्रहरीले जनाएको डडेल्धुरामा दिनको अन्तरालमा भएको यो चौथो आगलागीको घटना हो यसअघि डडेल्धुराकै वटा पसलमा आगलागी हुँदा करिब ८७ लाख बराबरको क्षति भएको थियो 


No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here